जन्मदिन मनाउने खर्चबाट विद्यार्थीलाइ छात्रबृत्ती दिने क्याम्पस प्रमुखकाे सराहनीय काम
आँबुखैरेनी, २४ साउन । अाँबु खैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी.ले अाफ्नाे जन्मदिनकाे खर्चबाट विद्यार्थीलाइ छात्रबृत्ती प्रदान गर्नुभएकाे छ । तनहुँको आँबुखैरेनीमा रहेको एकमात्र क्याम्पस आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं…