कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काठमाडौं, ११ भदौ – नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्ना दिँदै महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।…