गोरखाको द्रब्यशाह क्याम्पसलाई करिब१० करोड आर्थिक सहयोग प्राप्त
गोरखा सदरमुकाममा अबस्थित द्रब्यशाह बहुमुखी क्याम्पसलाई अमेरीकी नागरीक जेनिस हिव्पलद्धारा झन्डै १० करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सहयोग स्वरुप क्याम्पसको दिगो बिकास तथा दक्ष जनशक्ति उत्पादनको लागि…