Skip to main content

Gorkha Sansar

आदिकवि भानुभक्त क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस बीच शैक्षिक सहकार्यको सम्झौता

आदिकवि भानुभक्त क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस बीच शैक्षिक सहकार्यको सम्झौता

आदिकवि भानुभक्त क्याम्पस ( एविसि) विज्ञानचौर -१, दमौली, तनहुँ र मकवानपुर बहुमुखी क्याम्पस ( एमएमसी) हेटौडा, मकवानपुर बीच संस्थागत शैक्षिक सहकार्यको सम्झौता ( Memorandum of Understanding/MoU) २०८१.४.१७ गते बिहिबार एमएमसीको…
गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते केही अपरिचित युवाहरूको समूह तथा…
गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

  सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा निवृत्त शिक्षक समाज गोरखाका…
पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालको अध्यक्षतामा सम्पन्न…
पालुङटार नगरपालिकाको  एसईई नतिजा

पालुङटार नगरपालिकाको  एसईई नतिजा

पालुङटार नगरपालिकाको  एसईई नतिजा 2080 धर्मोदय  २० मा १ पास  5%त्रिवेणी- ३२ मा ७ पास 21.8%लक्ष्मी- १० मा ४ पास 40%भवानी- ५६ मा १९ पास 33.9%अकला- ३१ मा १३ पास…
दुईभन्दा बढी विषयमा एनजी  ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने

दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री…
गोर्खाका ११ विद्यालय निल

गोर्खाका ११ विद्यालय निल

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, आरुघाट गाउँपालिकाका…
च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा तीन दिने उद्घोषण तथा भाषणकला कार्यक्रम सञ्चालन

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा तीन दिने उद्घोषण तथा भाषणकला कार्यक्रम सञ्चालन

पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिने उद्घोषण तथा भाषणकला कार्यक्रम आज सम्पन्न भएको छ। सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको अध्यक्षतामा सम्पन्न…
सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवात

सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवात

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिमको सुरुवात आजबाट भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.