जनकल्याण प्रा.वि.काे अध्यक्षमा हेमा पुवाँर चयन
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा रहेकाे जनकल्याण प्राथमिक बिद्यालयकाे बिद्यालय व्यवस्थापन समिति हेमा पुवाँर क्षेत्रीकाे अध्यक्षतामा गठन भएकाे छ । समितिकाे अन्य सदस्यहरूमा इश्वर बहादुर रिजाल, नुर बहादुर…