सरकारको दबाबबीच सहुलियतपूर्ण कर्जा पुनः सुरु, तर अनुदान ब्याज अझै बक्यौता
काठमाडौं, १२ भदौ । सरकारले विगत दुई वर्षदेखि रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई नयाँ कार्यविधि ल्याएर पुनः सुरु गर्ने तयारी गरेको छ । तर, यसअघि प्रदान गरिएको कर्जाको ब्याज अनुदानको झण्डै…