Gorkha Sansar

पालुङटारका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान

पालुङटारका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान

गोरखाको पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान गरेकाे छ । पालुङटार घर भएर बिभिन्न स्थानमा रहेका राष्टिय तथा अन्तराष्टिय रूपमा ख्यातिप्राप्त व्यक्तिहरू यस पालिकाका सम्पदा हुन भन्ने उदेश्यका साथ…
चीनबाट १ सय ३० यात्रु बाेकेर पोखरा विमानस्थलमा पहिलाे अन्तराष्टिय उडानकाे रूपमा बिमान अाउँदै

चीनबाट १ सय ३० यात्रु बाेकेर पोखरा विमानस्थलमा पहिलाे अन्तराष्टिय उडानकाे रूपमा बिमान अाउँदै

पोखरा– चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर अाज पाेखरा अन्तराष्टिय बिमानस्थलमा पहिलाेपटक १३० यात्रु अाेर्लंदै छन् ।  पाेखरा बिमानस्थलकाे उदघाटनपश्चात पहिलाेपटक अाज चीनबाट साे बिमान पाेखरा अाउन लागेकाे बताइएकाेे छ…
एकाबिहानै मनकामना मन्दिरकाे दर्शन गरी अाफ्नाे भाग्य परीक्षण गर्नुहाेस

एकाबिहानै मनकामना मन्दिरकाे दर्शन गरी अाफ्नाे भाग्य परीक्षण गर्नुहाेस

मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : दिन राम्रो छ।…
तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँमा सर्वाधिक राशीकाे खुल्ला नकअाउट भानु कप फुटबल प्रतियाेगिता हुँदै

तनहुँ जिल्लाको सर्बाधिक धन राशी पुरस्कार भएको " भानु कप" खुला नकअाउट फुटबल प्रतियाेगिता अागामी असार २९ गते बाट श्रावण ६ गते सम्म सन्चालन हुने भएकाे छ ।  क्षेत्रीय भानु…
उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय  स्थापना दिवसको शुभकामना 

उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय  स्थापना दिवसको शुभकामना 

काठमाडौं - राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् । उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् । १३…
बिरूवाटारमा भएकाे जीप दुर्घटनामा ७ जना सामान्य घाइते

बिरूवाटारमा भएकाे जीप दुर्घटनामा ७ जना सामान्य घाइते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली बिरूवाटारमा अाज करीब साढे ४ बजेतिर बाेलेराे दुर्घटना हुँदा ७ जना सामान्य घाइते भएका छन् । वडा नं. ७ काे फेदीबाट बिरूवाटार तर्फ…
अबिरल बर्षाका कारण मेची राजमार्ग अबरूद्व

अबिरल बर्षाका कारण मेची राजमार्ग अबरूद्व

मिक्लाजुङ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का…
जनकल्याण प्रा.वि.काे अध्यक्षमा हेमा पुवाँर चयन

जनकल्याण प्रा.वि.काे अध्यक्षमा हेमा पुवाँर चयन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा रहेकाे जनकल्याण प्राथमिक बिद्यालयकाे बिद्यालय व्यवस्थापन समिति हेमा पुवाँर क्षेत्रीकाे अध्यक्षतामा  गठन भएकाे छ । समितिकाे अन्य सदस्यहरूमा इश्वर बहादुर रिजाल, नुर बहादुर…
नागरिक क्षमता अभिबृद्धि तथा कानुनी अभिमुखीकरण कार्यक्रम  सम्पन्न

नागरिक क्षमता अभिबृद्धि तथा कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङ, २ असार । गढवा गाउपालिका वडा नं. ६ को आयोजनामा दलित नागरिक क्षमता अभिबृद्धि तथा कानुनी सचेतना बिषयक दुर्इ दिने अभिमुखीकरण कार्यक्रम शनिवार गढवामा सम्पन्न भएको छ । गढवा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.