Gorkha Sansar

आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

रमेश कुमार बाेहाेरा नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ…
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर…
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी…
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान्तरणकारी कार्यशाला सम्पन्न…
मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने

मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने

पुष ११, २०८२ शुक्रबार प्रतीक गुरुङ तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न…
शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

पाैष ८, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित अाेशाे कैलाश ध्यान केन्द्रमा अागामी पाैष १२ गते शिक्षकहरूका लागि शिक्षामा याेग क्रान्ति अन्तर्गत एक दिवसीय बिशेष ध्यान शिविर कार्यक्रम…
बन्दीपुर भ्रमण वर्ष–२०२५ ः टु“डिखेलमा एकैपटक एक हजार जनालाई कौरा नचाइने

बन्दीपुर भ्रमण वर्ष–२०२५ ः टु“डिखेलमा एकैपटक एक हजार जनालाई कौरा नचाइने

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा एक हजार जनालाई कौरा नचाउने तयारी गरिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ को समापन कार्यक्रम ‘तमु ल्होसार’ पर्वको अवसर पारेर आगामी…
करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

पाैष ६ गते, गाेरखा गाेरखाका व्यवसायीहरूले अाज प्रमुख जिल्ला अधिकारीलाइ भेट गरी करदाता सेवा कार्यालय खारेजी राेक्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अाज प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षमा भेट…
तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधी धर्माेदयलाइ

तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधी धर्माेदयलाइ

पाैष ५ गते, गाेरखा डा.रविन्द्र कंडेल पालुङटार नगरपालिका वडा नम्बर ९ कार्यालयको आर्थिक प्रायोजनमा धर्मोदय माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा आयोजक विद्यालयले प्रथम स्थान…
मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

पाैष ५, गाेरखा डा.रविन्द्र कंडेल गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा रहेको ऐतिहासिक मङ्गलेश्वर महादेव मन्दिरको ढोका फोडेर त्यसभित्र रहेको दान पेटिकाबाट गए राती रकम चोरी भएको छ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.