पालुङटार ७ मा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू ः पहिलाे दिन ३ खेल सम्पन्न
असाेज २८ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू भएकाे छ । असाेज २८ गतेका दिन अाहालेबर खेल मैदानमा वडाध्यक्ष अर्जुन बहादुर कुमालले…