सत्तामा जाने भनेको जनताको काम गर्नको लागि जाने हो- वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
गोर्खाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो नगरसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सत्तामा जाने भनेको जनताको काम गर्नको लागि मात्र रहेको बताउनुभएको छ। मङ्सिर २९…