अाज भाइटिकाः उत्तम साइत ११ः३९ मा
६ कात्तिक हिन्दू नेपालीहरूको महान चाड दिपालीको मुख्य दिन अाज भाइटिकाको उत्तम साइत ११बजे ३९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । परम्परा देखि मनाइँदै अाएको भाइटिकामा दाजुभाइलाइ…