Skip to main content

Gorkha Sansar

काेराेनाकाे उदगमस्थल वुअान काेराेना शून्य

काेराेनाकाे उदगमस्थल वुअान काेराेना शून्य

गाेरखा संसार बैशाख १५ एजेन्सी गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएका…
गण्डकी प्रदेश ग्रिन जाेनमा

गण्डकी प्रदेश ग्रिन जाेनमा

गाेरखा संसार पोखरा, १५ वैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश काेराेना राेग राेकथाममा गीन जाेनमा परेकाे बताउनुभएकाे छ । ग्रीन जाेनमा परेसंगै लकडाउन खुकुलो पार्दै लैजाने उहाँले…
शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

राजेन्द्र न्यौपाने गोरखा, १४ बैशाख । शहिद लखन गाउँपालिका भित्रका विभिन्न वडामा गरी ४७ जना क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं. १ बक्राङमा एक जना, मनकामनामा ९…
नेपालमा कोरोना संक्रमितको संख्या ५२

नेपालमा कोरोना संक्रमितको संख्या ५२

गाेरखा संसार बैशाख १४, काठमाडौं :  झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार…
लम्बियाे लक डाउन थप १० दिन, अब २५ गतेसम्म हुने

लम्बियाे लक डाउन थप १० दिन, अब २५ गतेसम्म हुने

गाेरखा संसार बैशाख १४,काठमाडौं : सरकारले १० दिन लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम…
बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना घर पठाइए

बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना घर पठाइए

बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना लाई आज घर पठाइएको छ। आज एक कार्यक्रमका बिच उनिहरुलाई घर पठाइएको हो। बिगत २०७६ चैत महिनामा बिदा लिएर घर गएका सिराहा  महोत्तरी सोनमा…
गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने

गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने

गाेरखा संसार १४ वैशाख, गोरखा लकडाउनका कारण लामो समयदेखि काठमाडौं वा अन्य जिल्लामा समस्यामा रहेका गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार सम्पन्न…
बाटाेमा भएका अवराेध हटाउनुस् , बाहिरबाट अाएका सवैले क्वारेन्टाइनमा बस्नुपर्ने

बाटाेमा भएका अवराेध हटाउनुस् , बाहिरबाट अाएका सवैले क्वारेन्टाइनमा बस्नुपर्ने

गाेरखा संसार बैशाख १४, गाेरखा पालुङ्टार नगरपालिकाका बिभिन्न सडकहरुमा निर्माण गरिएको अबरोध अझै पनि हटेका छैनन् । वडा नं. १० का बिभिन्न ठाउँमा अझै पनि भाँजो हालिएको स्थानीय विपिन बिकले…
वडा अध्यक्ष मल्ल सहित १६ जना विरुद्ध किटानी जाहेरी

वडा अध्यक्ष मल्ल सहित १६ जना विरुद्ध किटानी जाहेरी

तनहुँ समाचारदाता तनहुँ, वैशाख १३ गते । तनहुँको भानु नगरपालिका ६ स्थित नाव्रुङमा मृत्यु भएको घटनामा १६ जना विरुद्ध शनिबार किटानी जाहेरी भएको छ । विहीबार भएको घटनाको वडा नं.…
आगलागीमा १ हजार कुखुरा मरे

आगलागीमा १ हजार कुखुरा मरे

तनहुँ समाचारदाता तनहुँ, वैशाख १३ गते । तनहुँको भानु नगरपालिका २ भकुन्थोक स्थित हरि वहादुर वस्यालको कुखुरा फर्ममा शुक्रबार राती आगलागी हुदा १ हजार वटा कुखुरा मरेका छन् । वस्यालको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.