Skip to main content

Gorkha Sansar

डुम्रे बजार हरेक दिन बिहान ६बजे देखि ९बजे सम्म मात्र खुल्ने

डुम्रे बजार हरेक दिन बिहान ६बजे देखि ९बजे सम्म मात्र खुल्ने

रविन्द्र कंडेल गाेरखा संसार बैशाख १७ बन्दिपुर गाउँपालिका कार्यालयले सर्वपक्षीय बैठक बसी लकडाउनकाे अवधीभर अव हरेक दिन पसलहरू खाेल्ने निर्णय गरेकाे छ । पालिकाकाे हिजाे बसेकाे बैठकले यस्तेा निर्णय गरेकाे…
बलिउड अभिनेता इमरान खानको ५४ वर्षको उमेरमा निधन

बलिउड अभिनेता इमरान खानको ५४ वर्षको उमेरमा निधन

गाेरखा संसार मुम्बइ। बलिउड अभिनेता इमरान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य…
नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा…
कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहेका २ जनामा काेराेना संक्रमण

कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहेका २ जनामा काेराेना संक्रमण

गाेरखा संसार बैशाख १७, सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहँदै आएका दुईजनामा कोरोना संक्रमण पाईएको छ । उनिहरुको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ देखिएको जिल्ला…
राजधानीमा लकडाउन अवज्ञा बढदै

राजधानीमा लकडाउन अवज्ञा बढदै

गाेरखा संसार बैशाख १७ काठमाडौँ : लकडाउन बढदै जाँदा र सरकारले लकडाउनलाइ कडा गर्ने रणनितीका साथ अघि बढिरहँदा राजधानी काठमााण्लडाैमै लकडाउनकाे अवज्ञा हुन थालेकाे छ ।   बुधबार विहान ८…
देश नम्बर २ सरकारले खुला सीमा नाकामा कडाइ गर्ने

देश नम्बर २ सरकारले खुला सीमा नाकामा कडाइ गर्ने

काठमाडौँ,१७ वैशाख प्रदेश नम्बर २ सरकारले खुला सीमा नाकामा कडाइका साथ लाग्न सबै निकायलाई आग्रह गरेको छ । पछिल्लो समय प्रदेश २ मा भेटिएका सबै कोरोना संक्रमित खुला सीमाकै कारण…
आईपास नेपालको सहयोगमा ३ थान थर्मल गन प्रजिअलाई हस्तान्तरण

आईपास नेपालको सहयोगमा ३ थान थर्मल गन प्रजिअलाई हस्तान्तरण

गाेरखा संसार बैशाख १६, गाेरखा । कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै आईपास नेपालले गोरखाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारलाई १÷१ थान थर्मल गन (ज्वरो…
रौतहटमा दुई जनामा कोरोना पुष्टि : नेपालमा संक्रमितको संख्या ५४ पुग्यो

रौतहटमा दुई जनामा कोरोना पुष्टि : नेपालमा संक्रमितको संख्या ५४ पुग्यो

गोरखा : मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…
बेलभञ्ज्याङमा भएकाे जीप दुर्घटनामा एक जनाको मृत्यु

बेलभञ्ज्याङमा भएकाे जीप दुर्घटनामा एक जनाको मृत्यु

गाेरखा संसार बैशाख १६, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा साेमबार साँझ जीप दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । अनुहारमा चाेट लागेर थप उपचारका लागि…
काठमाडौमा रहेका २२९ जना लाई सोमबार पालुङ्गटार ल्याइयाे

काठमाडौमा रहेका २२९ जना लाई सोमबार पालुङ्गटार ल्याइयाे

कोरोना संक्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनमा गोर्खा पालुङ्गटारका काठमाडौंमा बिचल्ली परेका बिद्यार्थी, मजदुर र श्रमिकहरुलाई आफ्नो गृह जिल्ला गोर्खा पालुङ्गटार ल्याइएको छ। विभिन्न काम र अध्यायनको सिलसिलामा काठमाडौमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.