पालुङटार ७ मा एक घर एक एभोकाडो अभियान, एभाेकाडाेका १० फाइदासहित
रविन्द्र कंडेल १६ असार गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नंं ७ कार्यालयले एक घर एक एभोकाडो कार्यक्रम अन्तर्गत वडा भित्रका सवै घरहरूका लागि बिरुवा बितरण गरेको छ । स्वास्थ्यका…