आँबुखैरेनीको रामशाह मा.वि. वैकल्पिक शिक्षण सिकाई सहजीकरणमा सक्रिय बन्दै ।।
आँबुखैरेनी, २९ असार । विश्वव्यापी महामारी कोरोना संक्रमणको कारण अहिले देशैभरि नै बन्दाबन्दीको अवस्था छ । जसको कारण अहिले शैक्षिक क्षेत्र अन्योलको स्थितीमा रहेको छ । लाखौं बिद्यार्र्थीहरु विद्यालय क्षेत्रबाट…