सिटिजन लाइफ इन्योरेन्स गोरखा द्वारा अभिकर्ता सम्मान तथा तालिम सम्पन्न ।
१९ श्रावण , गोरखा : लामो समयको बन्दाबन्दि पश्चात सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता तालिम सम्पन्न गरेको छ । साउन १७ गते शनिवार गोरखा शाखामा सम्पन्न भएको उक्त तालिम गत आ.व…