गण्डकी गाउँपालिकाको क्वारेन्टाइन खाली
चित्र बहादुर गुरूङ भुम्लिचोक, २१ साउन विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम कम गर्न निर्माण गरिएको गोरखाको गण्डकी गाउँपालिकाको क्वारेन्टाइन खाली भएको छ। क्वारेन्टाइनमा बस्नेहरु अवधि पुरा गरेर घर फर्किएसँगै…