वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७
वीरगञ्ज, भदौं ७– बिरगंजमा एक जना काेराेना संक्रमितकाे शनिबार मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुने ५६ वर्षीय महिला प्रदेश २ को पर्सा जिल्लास्थित बिरगंज महानगरपालिका…