१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले…
१२ असार, बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने…
सर्लाही १२, असार । पोखरीको अनुगमन गर्न पुगेका वडाध्यक्षको डोजरको बकेटले हिर्काएर हत्या गरिएको छ । जिल्लाको ईश्वरपुर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गएराती हत्या भएको प्रहरीले जनाएको छ। भर्खरै…
गोरखा १२, असार । गोरखामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल पक्षिय १७५ सदस्सीय युवा संघ नेपाल जिल्ला कमिटि गठन भएको छ । एमाले नेपाल खनाल पक्षका जिल्ला इन्चार्ज हरि काफ्लेको…
रत्ननगर । रत्ननगरमा कोभिड–१९ विरुद्धको खोपको दुरुपयोग भएको भन्दै राष्ट्रिय शक्ति नेपालका युवाहरुले शुक्रबार रत्ननगर नगरपालिकामा प्रदर्शन गरेका छन् । राष्ट्रिय शक्ति नेपालका जिल्ला अध्यक्ष कृष्ण लामा, सचिव विशाल डल्लाकोटी,…
गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकाले कोभिड र लकडाउनका कारण प्रभावित बनेकाे विकास निर्माणलाई चलायमान बनाउने नीति सहित आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम सहित बजेट विहिबार सार्वजानिक गरेकाे…
घैरुङ, ११ असार । गोरखाको शहिद लखन गाउँपालिकाले एभोकाडोको व्यावसायीक खेतिको लागि किसानहरुलाई प्रोत्साहन गर्ने भएको छ। गाउँपालिकाले आगामी वर्षको लागि निति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा समेटेको हो।…
गोरखा, ११ असार । गोरखामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन समिति(डिसीएमसी)को शुक्रबार बसेको बैठक थप एक साता निषेधाज्ञा थप गरिएको हो । यस अघिको…
असार १०,गाेरखा । ऐतिहासिक, राजनीतिक पुरात्वातिक र पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण, शैक्षिक, सास्कृतिक, सामाजिक, महत्व रहेको गोरखा जिल्लाको यस पालुङटार नगरपालिकाको गरिमामय नवौ वार्षिक नगरसभा आज असार १० गतेका दिन आ।व…
गोरखा, १० असार । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड गोरखाले कोभिड १९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ। संस्थाले आज गोरखा नगरपालिका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.