अटाे संचालन गर्न भानु नगरपालिकाकाे अनुमति
जेठ ६ / राजेश कार्की तनहुँकाे भानु नगरपालिका भित्र संचालनमा रहेका पबित्र कालिका प्रालिको २५ वटा अटोलाई आज मिति २०८२/०२/०५ गते नगरपालिका कार्यालयद्धारा रुट इजाजतपत्र प्रदान गरेको छ। भानु नगरपालिका…