संघीय निजामती सेवा ऐन मुख्य प्राथमिकतामा: मन्त्री न्यौपाने
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयमा बिहिवार कर्मचारीलाई निर्देशन दिदै मन्त्री न्यौपानेले सेवा प्रवाह…