पाैष महिनाकाे उत्कृष्ट प्रहरीमा छोप्राक चौकीमा कार्यरत प्रहरी हवल्दार अर्जुन थापा पुरस्कृत
गोरखा, माघ ९ जिल्ला प्रहरी कार्यालय गोरखाले पौष महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा प्रहरी चौकी छोप्राक गोरखा कार्यरत प्रहरी हवल्दार अर्जुन थापालाई पुरस्कृत गरेकाे छ । जिल्ला भित्रमा कार्यरत प्रहरीहरु…