Skip to main content

Gorkha Sansar

जेरि र अलिफको वियोगान्त गित बर पिपल

जेरि र अलिफको वियोगान्त गित बर पिपल

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् । गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले…
गाेरखामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ

गाेरखामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ

गाेरखा । गाेरखा जिल्लाकाे निर्वाचन अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिने भएकाे छ । जिल्लामा कुनै प्रकारका अवाञ्छित गतिबिधी हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत…
अञ्जन विष्टको एक मात्र गोलका कारण मैत्रीपूर्ण फुटबलमा पाकिस्तान माथि नेपालकाे जित

अञ्जन विष्टको एक मात्र गोलका कारण मैत्रीपूर्ण फुटबलमा पाकिस्तान माथि नेपालकाे जित

३० कात्तिक, काठमाडौं । दशरथ रंगशालामा पाकिस्तान र नेपालबीच भएकाे मैत्रीपूर्ण फूटबल खेलम  अञ्जन विष्टको एक मात्र गोलका कारण १-० मा पाकिस्तानलाई नेपालले हराएको छ । अञ्जन विष्टले ८३ औं…
गाेरखा क्याम्पसलाइ क्यूएए प्रमाणपत्र प्रदान

गाेरखा क्याम्पसलाइ क्यूएए प्रमाणपत्र प्रदान

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगकाे गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार अायाेजित एक समारोहमा गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँलाई आयोगका अध्यक्ष…
चुमनुब्री र धार्चेका मतदान केन्द्रमा कर्मचारीका सबै टोली प्रस्थान

चुमनुब्री र धार्चेका मतदान केन्द्रमा कर्मचारीका सबै टोली प्रस्थान

भौगोलिक दृष्टिले दुर्गम मानिएका चुमनुब्री र धार्चे गाउँपालिकाको सबै मतदानकेन्द्रका लागि सबै निर्वाचन कर्मचारीहरु सदरमुकामबाट प्रस्थान गरेका छन् । निर्वाचन सामग्रीसहित सबै कर्मचारी सदरमुकामबाट प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले…
निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्ती

निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्ती

पोखरा,२९ कात्तिक । निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा…
२ गतेदेखि ५ गतेसम्म निर्वाचनका लागि सार्वजनिक बिदा

२ गतेदेखि ५ गतेसम्म निर्वाचनका लागि सार्वजनिक बिदा

गृह मन्त्रालयले अाज एक बिज्ञप्ति जारी गरी मंसीर ४ काे प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने बताएकाे छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि…
ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर

ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज साेमवार काठमाण्डाैमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र…
जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर…
मर्स्याङदी उपत्यका बनाएर अार्थिक रूपमा राजधानी बनाउन सकिने

मर्स्याङदी उपत्यका बनाएर अार्थिक रूपमा राजधानी बनाउन सकिने

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले मर्स्याङदी नदि छेउछाउका भूभागका जाेडेर अार्थिक रूपमा राजधानीकाे रूपमा बिकास गर्न सकिने बताउनुभयाे । सोमवार पालुङटारमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.