स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो
काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको छ । कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि ब्रेल…