पालुङटार १० मा माअाेवादी केन्द्रका धाैराली पुनः वडाध्यक्ष निर्वाचित, एकजना एमाले सदस्य
जेठ १, गाेरखा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रका रिखिराज धाैराली पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरी वडाध्यक्षमा…