Gorkha Sansar

दैवी प्रकाेप तथा बिपत्तिमा परेकाहरूलाई सहयाेग गर्न “दरौदी एकता सेवा समाज ” गठन, अध्यक्षमा गर्ताैला

दैवी प्रकाेप तथा बिपत्तिमा परेकाहरूलाई सहयाेग गर्न “दरौदी एकता सेवा समाज ” गठन, अध्यक्षमा गर्ताैला

सेवा, सहयोग र धर्म मातृ भुमी प्रतिको हाम्रो कर्म" भन्ने आशयको साथ मिति २०७९ साल असार ११ गते आयोजना गरियको भर्चुअल भेला बाट सामाजिक एबम आर्थिक रुपले पछाडी परेका मानिसहरुलाई…
बृक्षाराेपणमा प्रहरीकाे सक्रियता, बिभिन्न स्थानहरूमा अाजै बृक्षाराेपण

बृक्षाराेपणमा प्रहरीकाे सक्रियता, बिभिन्न स्थानहरूमा अाजै बृक्षाराेपण

असार ११, गाेरखा । जिल्ला प्रहरी कार्यालय गाेरखाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । अाज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख उपरीक्षक केदार खनालकाे उपस्थितिमा कार्यालय परिसरमा…
शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

तनहुँ , असार १० शैक्षिक तालिम केन्द्र दमाैलीकाे अायाेजनामा सञ्चालित माध्यमिक तथा अाधारभूत तहका शिक्षकहरूका लागि शिक्षणमा नवीनतम बिधीकाे प्रयाेगसम्बन्धी ५ दिने तालिम सम्पन्न भएकाे छ । तालिम केन्द्रमा गत…
आरुघाट गाउँपालिकाले बालबालिकालाइ ‘क’ अक्षर लेख्न पालिकाकाे पेन्सिल प्रयाेग गर्ने

आरुघाट गाउँपालिकाले बालबालिकालाइ ‘क’ अक्षर लेख्न पालिकाकाे पेन्सिल प्रयाेग गर्ने

गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिकाले अन्य पालिकाले ल्याउन नसकेका  कार्यक्रम प्रस्तुत गरेकाे छ । सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाहरुलाइ लागि अभ्यास पुस्तिका र पेन्सिल प्रदान गर्न…
भीमसेन थापा गा.पाको नीति तथा कार्यक्रम: निशुल्क स्वास्थ्य बिमादेखि चक्रपथ निर्माण प्राथामिकतामा

भीमसेन थापा गा.पाको नीति तथा कार्यक्रम: निशुल्क स्वास्थ्य बिमादेखि चक्रपथ निर्माण प्राथामिकतामा

दीपक श्रेष्ठ गोरखा, १० असार :   गोरखाको भीमसेन थापा गाउँपालिकाका आगामी आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको दशौं गाउँसभाका अध्यक्ष लोकप्रसाद बन्जराले…
शहीद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक

शहीद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक

गोरखा, १० असार : गोरखाको शहीद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष इन्दिरा…
घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने

घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने

गोरखा, १० असार : गोरखा नगरपालिकाले नगरबासीहरुका लागि घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण रानामगरले आर्थिक बर्ष २०७९/ ०८० को…
बारपाक सुलिकोट गाउँपालिकाको २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

बारपाक सुलिकोट गाउँपालिकाको २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

गोरखा, १० असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बिभिन्न ६ वटा आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा किटान गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक…
पालुङटार नगरपालिकाको ११औ नगरसभा शुरू, आर्थिक वर्ष २०७९/८० को लागि रु ८२ करोड ६० लाख रुपिया बजेट सार्वजनिकरण

पालुङटार नगरपालिकाको ११औ नगरसभा शुरू, आर्थिक वर्ष २०७९/८० को लागि रु ८२ करोड ६० लाख रुपिया बजेट सार्वजनिकरण

पालुङटार नगरपालिकाको ११औ नगरसभा पालुङटार नगरपालिकाको एघारौं नगरसभा शुरुवात संगै आर्थिक वर्ष २०७९/८० को लागि रु ८२ करोड ६० लाख रुपिया बजेट सार्वजनिकरण गरिएको छ । ऐतिहासिक, राजनीतिक पुरात्वातिक र…
तेजश रेग्मी र रिना केसीको मौलिक गीत “तालको पानी” बजारमा (भिडियोसहित)

तेजश रेग्मी र रिना केसीको मौलिक गीत “तालको पानी” बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.