पालुङटारमा कुमाल समुदायद्वारा माघी बिशेष कार्यक्रम सम्पन्न
नेपाल कुमाल समाज सुधार पालुङ्टार नगर समिति र कोलडाडा आमा समूहको आयोजनामा माघीपर्व मनाइएको छ । पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङ्ली मा नेपाल कुमाल समाज सुधार पालुङटार नगरकोटीका अध्यक्ष…