Skip to main content

Gorkha Sansar

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ सांसद पदबाट निष्काशन

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ सांसद पदबाट निष्काशन

राष्टिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ सांसद पदबाट निष्काशित भएका छन् । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइसंग दुइ कराेड रूपैयाँ  रकम माग गरेकाे अडियाे रेकर्ड बाहिरिएसंगै बिवादित बनेका श्रेष्ठलाइ…
जबरजस्ती करणी मुद्दाका फरार भएका  राेल्पाका युवा गाेरखाबाट पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार भएका राेल्पाका युवा गाेरखाबाट पक्राउ

गोरखा, २९ चैत । जबरजस्ती करणी मुद्दाका फरार भएका राेल्पाका युवा गाेरखाबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलाका क्रममा फरार रहेका रोल्पा साबिक लिवाङ गा.वि.स. वडा नम्बर…
घरअगाडी बाटै हराएकाे माेटरसाइकल फेला पारेर प्रहरीले बुझायाे

घरअगाडी बाटै हराएकाे माेटरसाइकल फेला पारेर प्रहरीले बुझायाे

गाेरखा नगरपालिकाकाे वडा नं. ६ खहरकाे एक घर अगाडी पार्किङ गरिराखेकाे माेटरसाइकल हराएपछी प्रहरीले खाेजी गरी भेटाएर धनीलाइ बुझाएकाे छ । चैत्र २४ गते गोरखा न.पा. वडा नं.६ छहरे बस्ने…
जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङ शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले…
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा र महासचिवमा चितवनका  चित्रबहादुर तमू निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा र महासचिवमा चितवनका चित्रबहादुर तमू निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा चित्रबहादुर तमू र महासचिवमा चितवनका  चित्रबहादुर तमू निर्वाचित भएका छन । कास्कीको ताङतिङ (तोनी नासा)मा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा लालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन…
सामुदायिक विधालयको शैक्षिक सुधारका निम्ति गाउँपालिका र हेलम्बु एजुकेशन बिच सम्झौता ।

सामुदायिक विधालयको शैक्षिक सुधारका निम्ति गाउँपालिका र हेलम्बु एजुकेशन बिच सम्झौता ।

आँबुखैरेनी, २४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका र हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौं बिच आज शुक्रबार सम्झौता भएको छ । आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढ गर्नको…
हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले  अनुदान रकम प्रदान

हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले अनुदान रकम प्रदान

तनहुँको व्यास नगरपालिका– वडा नं १को कार्यालयले हलगोरु पाल्ने कृषकलाई मंङगलबार अनुदान प्रदान गरेको छ । वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले बाह्र जना कृषकलाई रु.एक लाख…
बूढीगण्डकी जलविद्युत आयोजना निमार्ण गर्न कार्यदल गठन

बूढीगण्डकी जलविद्युत आयोजना निमार्ण गर्न कार्यदल गठन

गोरखा, २३ चैत । गोरखा र धादिङको सिमानामा निर्माण हुने राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निमार्णको लागी कार्यदल गठन गरिएको छ । नेपाल विद्युत प्राधिकरणको अधिकांश सेयर स्वामित्वमा १२ सय…
२ जना लागु अाैषध काराेबारीलाइ पक्राउः   हिराशतमा राखी अनुसन्धान हुँदै

२ जना लागु अाैषध काराेबारीलाइ पक्राउः हिराशतमा राखी अनुसन्धान हुँदै

गाेरखा प्रहरीले २ जना लागुअाैषध काराेबारीलाइ नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिराशतमा राखेकाे छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ ढुङ्गेधारा बस्ने बर्ष ३३ काे प्रसी घलेलाइ गत चैत्र…
चौधरी सुर्य कन्ट्रक्सन प्रालिका स्काभेटर चालककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

चौधरी सुर्य कन्ट्रक्सन प्रालिका स्काभेटर चालककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

सप्तरी जिल्लाका कृष्णशवरत गाउँपालिका वडा नं २ घर भइ हाल चौधरी सुर्य कन्ट्रक्सन प्रालिमा स्काभेटर चालकका काम गर्दै आएका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको माेटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.