डा गाेविन्द के सी काे समर्थनमा गाेरखा समाजबादी बिद्यार्थी
चिकित्सा शिक्षाकाे क्षेत्रमा भईरहेकाे बिकृति बिसंगतिका बिरूद्ध लडदै अाउनुभएका डा गाेबिन्द के सी काे समर्थनमा समाजबादी बिद्यार्थी युनियन गाेरखाले एक बिज्ञप्ति जारी गरेकाे छ । युनियनका अध्यक्ष सुजन गर्ताैलाद्वारा हस्ताक्षरित…