बन्दसूचीमा परेका उमेदवारले कार्तिक ५ सम्म जरिवाना नबुझाए उमेदवारी रद्द हुने
मंसिर ४ मा सम्पन्न हुने निर्वाचनकाे लागि बन्द सूचीमा नाम पेश भएका र जरिवाना बुझाउन बँाकी भएका प्रत्यक्ष तथा समानुपातिक तर्फका उमेदवारहरूले कार्तिक ५ गतेसम्म जरिवाना नबुझाएमा उमेदवारी रद्द हुने…