पालुङटार नगरपालिकामा मङ्सिर ५ गतेदेखि राष्ट्रपति रनिङशील प्रतियोगिता हुँदैः भू.पू.विद्यार्थीले गरे जर्सी सहयाेग
मंसीर ४, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका मा मङ्सिर ५ गतेदेखि राष्ट्रपति रनिङशील्ड प्रतियोगिता २०८२ सञ्चालन हुँदैछ। पालुङटार नगरपालिकाको आयोजनामा सञ्चालन हुने राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा भलिबल तथा एथलेटिक्स लगायतका विभिन्न…