Gorkha Sansar

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा र महासचिवमा चितवनका  चित्रबहादुर तमू निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा र महासचिवमा चितवनका चित्रबहादुर तमू निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा चित्रबहादुर तमू र महासचिवमा चितवनका  चित्रबहादुर तमू निर्वाचित भएका छन । कास्कीको ताङतिङ (तोनी नासा)मा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा लालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन…
सामुदायिक विधालयको शैक्षिक सुधारका निम्ति गाउँपालिका र हेलम्बु एजुकेशन बिच सम्झौता ।

सामुदायिक विधालयको शैक्षिक सुधारका निम्ति गाउँपालिका र हेलम्बु एजुकेशन बिच सम्झौता ।

आँबुखैरेनी, २४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका र हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौं बिच आज शुक्रबार सम्झौता भएको छ । आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढ गर्नको…
हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले  अनुदान रकम प्रदान

हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले अनुदान रकम प्रदान

तनहुँको व्यास नगरपालिका– वडा नं १को कार्यालयले हलगोरु पाल्ने कृषकलाई मंङगलबार अनुदान प्रदान गरेको छ । वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले बाह्र जना कृषकलाई रु.एक लाख…
बूढीगण्डकी जलविद्युत आयोजना निमार्ण गर्न कार्यदल गठन

बूढीगण्डकी जलविद्युत आयोजना निमार्ण गर्न कार्यदल गठन

गोरखा, २३ चैत । गोरखा र धादिङको सिमानामा निर्माण हुने राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निमार्णको लागी कार्यदल गठन गरिएको छ । नेपाल विद्युत प्राधिकरणको अधिकांश सेयर स्वामित्वमा १२ सय…
२ जना लागु अाैषध काराेबारीलाइ पक्राउः   हिराशतमा राखी अनुसन्धान हुँदै

२ जना लागु अाैषध काराेबारीलाइ पक्राउः हिराशतमा राखी अनुसन्धान हुँदै

गाेरखा प्रहरीले २ जना लागुअाैषध काराेबारीलाइ नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिराशतमा राखेकाे छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ ढुङ्गेधारा बस्ने बर्ष ३३ काे प्रसी घलेलाइ गत चैत्र…
चौधरी सुर्य कन्ट्रक्सन प्रालिका स्काभेटर चालककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

चौधरी सुर्य कन्ट्रक्सन प्रालिका स्काभेटर चालककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

सप्तरी जिल्लाका कृष्णशवरत गाउँपालिका वडा नं २ घर भइ हाल चौधरी सुर्य कन्ट्रक्सन प्रालिमा स्काभेटर चालकका काम गर्दै आएका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको माेटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ ।…
दुवै मृगाैला फेल भएका सार्कीलाइ ५५ हजार ५८ नगद सहयाेग

दुवै मृगाैला फेल भएका सार्कीलाइ ५५ हजार ५८ नगद सहयाेग

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली, खाल्टे निवासी दुवै मृगाैला फेल भएका लाेक बहादुर सार्कीलाइ नगद रू.५५ हजार ५८ रूपैयाँ सहयाेग गरिएकाे छ । पालुङटार नगरपालिका वडा नं. ७…
रातकाे समयमा हाेहल्ला गरी प्रहरीमाथि जाइलाग्ने २ जनामाथि मुद्दा दर्ता

रातकाे समयमा हाेहल्ला गरी प्रहरीमाथि जाइलाग्ने २ जनामाथि मुद्दा दर्ता

रातकाे समयमा हाेहल्ला गरी प्रहरीमाथि जाइलाग्ने २ जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएकाे छ । सार्वजनिक स्थानमा अशान्ति मच्चाई हिड्ने गोरखा नगरपालिका–१० छेपेटारका ३६ बर्षका रणबहादुर थापा र…
पृथ्वी राजमार्ग अझै १९ दिन राति ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग अझै १९ दिन राति ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड अझै १९ दिन बन्द हुने भएको जानकारी…
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

गाेरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ बस्ने हिरादेवी श्रेष्ठलाइ जिल्ला प्रहरी कार्यालय गाेरखाकाे टाेलीले चैत्र १२ गते पक्राउ गरी कारागार पठाएकाे छ । कर्तव्य ज्यान मुद्दा लागेकी श्रेष्ठ…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.