Gorkha Sansar

१०+१ संधियता के हो ?

१०+१ संधियता के हो ?

पहिचानका ५ आधार(जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता) र सामथ्र्यका ४ आधार (आर्थिक अन्तर सम्वन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भवना,प्राकृतिक साधन र स्रोतको उपलब्धता, मानव…
आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन…
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस…
अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती अाज बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइएकाे छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी…
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी…
सडकमा बिना साेलिङ ढलान गर्ने तयारी पछि स्थानीयकाे बिराेध

सडकमा बिना साेलिङ ढलान गर्ने तयारी पछि स्थानीयकाे बिराेध

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा निर्माणधीन सडक खण्डमा बिना साेलिङ ढलान गर्ने तयारीपछि स्थानीयहरूले बिराेध गरेका छन् । नगरपालिकाकाे वडा नं. ७ च्याङलीस्थित राधाकृष्ण कालामाटा पौवाटार खत्रीटार गोठेचौर…
ट्रककाे ठक्करबाट ३काे मृत्यु, अवरूद्द सडक खुल्याे

ट्रककाे ठक्करबाट ३काे मृत्यु, अवरूद्द सडक खुल्याे

२० वैशाख,तनहुं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडकखडकाे अाँधीखाेलामा ट्रककाे ठक्करबाट घाइते भइ मृत्यु भएकाकाे लागि उचित क्षतिपूर्ति दिने सहमति भएपछि अवरुद्ध  सडक भर्खरै खुलेकाे छ ।…
पालुङटार नगरपालिकाबाट मंगलबारदेखि श्रम स्वीकृती दिन सुरु

पालुङटार नगरपालिकाबाट मंगलबारदेखि श्रम स्वीकृती दिन सुरु

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले बैशाख १९ गते मंगलबारदेखि बाट श्रम स्वीकृती दिन सुरु गरेको छ । नेपाल सरकारकाे श्रम स्वीकृति अाफ्नै पालिकाबाट दिने नितिबमाेजिम नगरपालिकाले श्रम स्वीकृति दिन थालकाे रोजगार सेवा…
पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर लाभ लिएको कसुरमा देशका उच्च कर्मचारी तथा नेताहरु दोषी देखिएका छन् । प्रहरीले यो प्रकरणमा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझीविरूद्ध…
रियासा र भिक्टोरले गरे विवाह

रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् । दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.