Skip to main content

Gorkha Sansar

पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु

पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु

अर्घाखाँची, १९ असार । अर्घाखाँचीमा पहिराेले घर पुरिँदा एकै घरका तीन जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएकाे हाे…
नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पतालका लागि सहयोग हस्तान्तरण

नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पतालका लागि सहयोग हस्तान्तरण

तुलसीपुर, १९ असार । नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पताल सहयोग हस्तान्तरण गरेकोछ । नविल बैंक तुलसीपुर शाखाले आफ्नो वार्षिक कार्यक्रमको सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती आँखा अस्पताल तुलसीपुर दाङलाई…
मानसिक अवस्था सुस्त भएकी महिलालाइ बलत्कार गरेकाे आरोपमा ४५ वर्षीय राना  पक्राउ

मानसिक अवस्था सुस्त भएकी महिलालाइ बलत्कार गरेकाे आरोपमा ४५ वर्षीय राना पक्राउ

गोरखामा बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं १ सानो दिप्लिङका ४५ वर्षीय नारायणबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही…
गोली चल्दा चार जनाको मृत्यु

गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले…
‘सेवा घर’ मा पत्रकार बजगाईले मनाए जन्मदिन

‘सेवा घर’ मा पत्रकार बजगाईले मनाए जन्मदिन

बनेपा । पत्रकार नवराज बजगाईंल काभ्रेको धुलिखेल–१२ मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएका छन् ।…
बहु विवाह कसूरको आरोपमा २४ वर्षीय सुनार र  १९ वर्षीय सुर्खेती पक्राउ

बहु विवाह कसूरको आरोपमा २४ वर्षीय सुनार र १९ वर्षीय सुर्खेती पक्राउ

गोरखामा बहु विवाह कसूरको आरोपमा दुई जना पक्राउ परेका छन् । भिमसेन थापा गाउँपालिका वडा नं २ का पौवा सुनार बस्तीका २४ वर्षीय ठाकुर सुनार र वडा नं ४ घोप्टो…
मुख्यमन्त्रीहरूले बुझाए प्रधानमन्त्री दाहाललाइ १७ बुँदे साझापत्र

मुख्यमन्त्रीहरूले बुझाए प्रधानमन्त्री दाहाललाइ १७ बुँदे साझापत्र

पोखरा । शुक्रबार पाेखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्रीहरूकाे बैठकले बिभिन्न १७ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु साझापत्र बुझाएका छन् । बैठकमा काेशी प्रदेश बाहेक ६ वटै प्रदेशका मुख्यमन्त्रीहरूकाे सहभागिता…
बानेश्वरबाट समातिए पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार

बानेश्वरबाट समातिए पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार राजधानी काठमाण्डाैको बानेश्वरबाट  पक्राउ परेका छन् । प्रतिनिधी सभाका पूर्व सदस्य समेत रहेका रौनियारलाई बाँके जिल्लामा  रहेकाे ठगी मुद्दाकाे अाधारमा पक्राउ गरिएकाे प्रहरीले…
भुसुण्डे फाँटमा राेपाइँ गरी धान दिवस मनाइंदै

भुसुण्डे फाँटमा राेपाइँ गरी धान दिवस मनाइंदै

गाेरखा । गाेरखाकाे भुसुण्डे फाँटमा आज कृषि ज्ञान केन्द्र गाेरखाकाे आयाेजनामा राेपाइँ गर्ने कार्यक्रम रहेकाे कार्यलय प्रमुख परशुराम काेइरालाले बताउनुभएकाे छ  । जलबायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धिसाथ राष्ट्रिय…
नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालन

नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालन

चितवन,१५ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.