Gorkha Sansar

गाेर्खा संसार

130 Posts
उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

काठमाडौं, २५ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा…
सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा जातीय पहिचान, सांस्कृतिक झाँकी…
खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको…
बडिमालिका मेलामा करिब ५ हजार भक्तजन, नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जनाले सेवा पाए

बडिमालिका मेलामा करिब ५ हजार भक्तजन, नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जनाले सेवा पाए

बाजुरा, २४ साउन । बाजुराको बडिमालिका मेलामा यस वर्ष करिब ५ हजार भक्तजनको उपस्थितिसँगै नेपाली सेनाले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २० गतेदेखि…
इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु

इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु

सुनसरी, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५…
मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ

मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ

विराटनगर, २४ साउन । मोरङको उर्लाबारीबाट शनिबार बिहान अस्पतालबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई झापा गाउँपालिका–५ मेचे…
कैलाली कारागारमा झडप, १ मृत ४७ घाइते — गृहमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाए

कैलाली कारागारमा झडप, १ मृत ४७ घाइते — गृहमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाए

काठमाडौं, २४ साउन । कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । शुक्रबार राति धनगढी–४ का भरत चौधरीको मृत्यु हुनेगरी भएको झडपपछि…
धरानमा अविरल वर्षापछि पहिरो, स्थानीयको घरमा क्षति

धरानमा अविरल वर्षापछि पहिरो, स्थानीयको घरमा क्षति

धरान, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–३ हृदयेन्द्र मार्गमा रहेको स्थानीय छजुङ भोटेको घरमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार लगातारको वर्षापछि घरको माथिल्लो भागबाट माटो र…
सुन्दरहरैँचामा बसको ठक्करले एकको मृत्यु, एक गम्भीर घाइते

सुन्दरहरैँचामा बसको ठक्करले एकको मृत्यु, एक गम्भीर घाइते

मोरङ, २२ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिराटचोकबाट गछियातर्फ जाँदै…
उत्तराखण्डको बाढीपछि हराएका धादिङका चार जना सकुशल सम्पर्कमा

उत्तराखण्डको बाढीपछि हराएका धादिङका चार जना सकुशल सम्पर्कमा

भारतको उत्तराखण्डमा गत मंगलबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल परिवारको सम्पर्कमा आएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.