नेपाल पत्रकार महासंघ तनहुंकाे १३अाैं साधारणसभा लुम्बिनीमा सम्पन्न

पाैष २, लुम्बिनी ।
नेपाल पत्रकार महासंघ तनहुंकाे १३अाैं साधारणसभा लुम्बिनीमा सम्पन्न भएकाे छ ।
महासंघका अध्यक्ष उज्ववल पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे साधारणसभामा महासंघका उपाध्यक्ष डिपी अधिकारीले गर्नुभएको थियाे ।
सभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा राज्यतर्फबाट अन्यायमा परेकाे बताउनुभयाे । साेहि अबसरमा उहाँले सम्पूर्ण सञ्चारमाध्यमहरू एकजुट हुनुपर्ने बताउनुभयाे । साथै स्थानीय तहहरूसंग समन्वय गर्दै सम्पूर्ण सञ्चारमाध्यम टिकाउन प्रयास गर्नुपर्ने बताउनुभयाे ।
साधारणसभामा प्रेस सेन्टर नेपाल तनहूंका अध्यक्ष साने बहादुर नेपाली, प्रेस चाैतारी तनहुंका अध्यक्ष राजकुमार श्रेष्ठ, प्रेस युनियन तनहुँका अध्यक्ष अमर राज नहर्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष साेनी शर्मा, नेपाल पत्रकार महासंघ तनहुंका पूर्व अध्यक्षहरू प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष एवं सल्लाहाकार अाेमकार अाचार्य,प्रेम प्रसाद पाैडेल,१२अाैं अधिबेसनका निर्वाचन समिति संयाेजक कमलामाेहन वाग्ले, लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ तनहुंकी उपाध्यक्ष अस्मिता खनालले धन्यवाद मन्तब्य राख्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सचिव प्रताप रानाले गर्नुभएकाे थियाे ।  सचिव प्रताप रानाले सचिवकाे प्रतिबेदन र काेषाध्यक्ष बिमला कंडेल अार्थिक प्रतिवेदन संसाेधनसहित पारित गरेकाे छ । साेही अबसरमा लुम्बिनी घाेषणापत्र समेत जाारी गरेकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.