लमजुङ । लमजुङकाे दाेर्दी खाेलामा एक युवक मृत अवस्थामा फेला परेका छन्।
गत मंसीर १० गतेदेखि घरबाट हिंडेका दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सम्पर्कमा नअाएपछि खाेजी गर्ने क्रममा बुधबार मृत अवस्थामा फेला परेका हुन्।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
Post Views: 53