नवमी र दशमीका दिन केबलकार बन्द रहने

गोरखा ।

नवमी र दशमी दिन दुइ दिन मनकामना केवलकार बन्द रहने भएकाे छ ।  मनकामना दर्शन प्रालिका  स्टेशन म्यानेजर उज्वल शेरचनले  केवलकार बन्द रहने बताएका हुन् ।

एकादशीकाे दिन असाेज २० गतेबाट भने केवकार खुल्ने उनले बताए ।

Back to top button
Close