च्याङली बचत तथा ऋण सहकारीकाे ११अाैं बार्षिक साधारणसभा सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा क्रियाशील रहेकाे च्याङली बचत तथा ऋण सहकारी संस्था लि. काे ११अाैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

पालुङटार नगरपालिकाका नगरप्रमुख बिवस चिन्तनकाे प्रमुख अातिथ्यतामा साधारणसभा सम्पन्न भएकाे थियाे । साधारणसभामा बाेल्दै नगरप्रमुख चिन्तनले शेयर सदस्यहरूलाइ स्वराेजगार बनाउन सहयाेग गर्नुपर्ने बताउनुभयाे । अधिकाँश सहकारीहरूले उदेश्यअनुरूप काम नगरेकाे उहाँले बताउनुभयाे । समूहमा काम गरी राेजगारी सिर्जना गर्न समेच सहकरीले सुझाव दिनुभएकाे थियाे ।

संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे साधारणसभामा संस्थाकी सदस्य छवि श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी मझुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सल्लाहाकार नारायण कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सभाबाट अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अागामी बर्षकाे कार्ययेाजना, काेषाध्यक्ष इश्वरकुमार श्रेष्ठकाे अार्थिक प्रतिवेदन र सचिव गणेशलाल श्रेष्ठकाे प्रतिवेदन पारित गरिएकाे थियाे ।

सभाले शेयरधनीमध्येबाट जेष्ठ हुनुभएकी सरस्वती श्रेष्ठलाइ दाेसल्लासहित सम्मान पत्र प्रदान गरकाे थियाे । त्यस्तै गरी शेयरधनीका छाेराहरूमध्येबाट एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याउने गणेश परियारका छाेरा सुदिप परियार र छाेरीहरूमध्येबाट शुक्र बहादुर बि.क.काे छाेरी सृष्टि बि.क.लाइ नगद रू.१ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएकाे थियाे ।

साधारणसभा पालुङटार ७ नयाँपुलमा रहेकाे म्याङगाे गार्डेन रिसाेर्टमा भएकाे थियाे ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.