तीजमा सार्वजनिक बिदा

गोरखा,

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको दिन पालुङटार नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिजको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो वर्ष तिज १४ गते परेको छ ।

आईतवार नगरकार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले सो जानकारी दिनु भएको हो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker