बिद्यालयका सबै छात्र छात्रालाइ ड्रेस तथा झाेला बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ स्थित सिद्ध प्रा.वि.मा अध्ययनरत सबै बालबालिकाहरूका लागि ड्रेस तथा झाेला बितरण गरिएकाे छ ।

बिद्यालयमा एक कार्यक्रमका बीच सहयाेगीहरूमार्फत बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बाबु श्रेष्ठले बताउनुभयाे ।

हाल अमेरिकामा रहनुभएकी धना श्रेष्ठ मार्फत बिद्यालयका लागि पठाइएकाे रकमबाट सबै बिद्यार्थीहरूका लागि टि सर्ट र ट्रयाक सुट बितरण  गरिएकाे हरिअाेम मल्लले बताउनुभयाे । मल्ल साेही विद्यालयका संस्थापक कृष्णदास मल्लका छाेरा हुनुहुन्छ ।

त्यस्तै गरी डाँडामा रहेकाे बिद्यानलयमा बिद्यार्थी संख्या टिकाउन समस्या देखिएकाले यस्ता केही सुविधा थप गर्दै लगेमा संख्या बढन सक्ने भन्दै वडा नं. ८ धुवाँकाेट निवासी इश्वर अधिकारीले अाफ्नाे तर्फबाट बिद्यार्थीहरूका लागि झाेला बितरण गरेकाे बताउनुभयाे ।

बि.सं. २०१३ सालमा स्थापित साे बिद्यालयमा कक्षा १ देखि ३ सम्म गरी ३२ जना छात्र छात्रा अध्ययनरत छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.