पालुङटारमा शिक्षकहरूका लागि २ दिने कार्यमूलक अनुसन्धान लेखन सम्बन्धि कार्यशाला शुरू

साउन २१,गाेरखा ।                                               कार्यमूलक अनुसन्धान लेखन सम्बन्धि २ दिने कार्यशालाकाे अाजदेखि रजगरे मा.वि मा शुरू भएकाे छ ।
नेपाल शिक्षक महासंघ पालुङटार नगर समितिकाे अायाेजनामा संचालित साे कार्यशालाकाे प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिकाका नगर प्रमुख  बिबश चिन्तन अजय रहनुभएकाे थियाे । प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगर प्रमुख चिन्तनले तालिममा सिकेका कुराहरू कक्षाकाेठासम्म पुर्‍याउनु पर्नेमा जाेड दिनुभयाे । साे अबसरमा पालुङटार नगरपालिकाकाे शैक्षिक गुणस्तर सुधारका लागि अाफुले जुनसुकै कदम चाल्ने बताउनुभयाे ।
प्रधानाध्यापक नियमावली अघि बढाउने सम्बन्धमा छलफल भईरहेकाे समेत साे अबसरमा उहाँले बताउनुभयाे ।
कार्यक्रमकाे सभापति नेपाल शिक्षक महासंघ पालुङटारका सचिव गणेशराज सेडाई रहनुभएकाे थियाे । महासंघका सदस्य काजीबाबु खनालले स्वागत गर्नुभएकाे साे कार्यक्रममा महासंघका उपाध्यक्ष टेक बहादुर अधिकारी, सदस्य भुवन अधिकारी, रजगरे मा.वि का शिक्षक सानुकाजी श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यशालामा वडा नं ६ देखि १० सम्मका बिभिन्न बिद्यालयका २५ शिक्षकहरूको सहभागिता रहेकाे छ भने मिन बहादुर नेपालीले सहजीकरण गरिरहनुभएकाे छ ।
महासंघले रजगरे मा.बि सहित अमर ज्याेति मा.वि गरी २ स्थानमा उक्त कार्यशाला संचालन भएकाे महासंघले जानकारी दिएकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.