Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
तनहुँमा क्रियाशील पत्रकारहरूका लागि डिजिटल मिडिया सञ्चालन सम्बन्धी तालिम

तनहुँमा क्रियाशील पत्रकारहरूका लागि डिजिटल मिडिया सञ्चालन सम्बन्धी तालिम

तनहुँ, असार १७

जिल्लाका बिभिन्न स्थानमा रहेर क्रियाशील रूपमा काम गरिरहेका पत्रकारहरूका लागि २दिने डिजिटल मिडिया सञ्चालन सम्बन्धी तालिमकाे शुरूवात गरेकाे छ ।

दलित पत्रकार संघ नेपाल तनहुँ शाखाकाे अायाेजनामा दमाैलीमा १७ र १८ गते सञ्चालन हुने तालिमकाे पहिलाे दिन डिजिटल मिडिया सम्बन्धी जानकारी सहित बिभिन्न अायामहरूकाे चर्चा गर्दै प्रशिक्षकहरू बसन्त कंडेल र बिजय कुमालले सहजीकरण गर्नुभएकाे थियाे ।

१८ गते डिजिटल मिडियासम्बन्धी बिस्तृत रूपमा प्रशिक्षक बिजय कुमालले सहजीकरण गर्नुहुनेछ ।

पत्रकार महासँघकाे कार्यालय दमाैलीमा कार्यक्रम सञ्चालन भइरहेकेा छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.