ECD शिक्षकहरूलाई १० दिने तालिम सम्पन्न

कास्की, असार १६

इसिडी शिक्षकहरूका लागि १० दिने टिपिडी तालिम शिक्षा तालिम केन्द्र दमाैलीकाे बिस्तारित शाखा कास्कीमा सम्पन्न भएकाे छ ।

शिक्षा तालिम केन्द्र का प्रमुख नेपाल हरि रानाभाटकाे सभापतित्वमा सम्पन्न साे तालिममा कास्की बिभिन्न बिद्यालयहरूमा इसिडी कक्षामा शिक्षण गराइरहेका २५ जनाकाे सहभागिता रहेकाे थियाे ।

तालिम केन्द्रका प्रशिक्षकहरू प्रकाश देवकाेटा, रूद्रमणि पाैडेल लगायतकाले तालिमकाे महत्वकाे बारेमा प्रकाश पार्नुभएकाे साे तालिममा बरिष्ठ प्रशिक्षक बिकाश शर्माले सहजीकरण गर्नुभएकाे थियाे । तालिम असार ७ गतेदेखि १६गतेसम्म सञ्चालन भएकाे थियाे ।

शिक्षा तालिम केन्द्र दमाैलीले पछिल्लाे समय शिक्षकहरूकाे क्षमता अभिबृद्धिका लागि बिभिन्न प्रकारका तालिमहरू सञ्चालन गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.