गाेरखामा चुनावी तालमेलका केन्द्रीय हस्तक्षेप, पालुङटार जसपाकाे पाेल्टामा

गाेरखा, बैशाख ११ 

गाेरखामा चुनावी तालमेलका लागि बनेकाे  जिल्लास्तरीय संयन्त्रले भागबण्डा टुङ्गाउन नसकेपछि केन्द्रीय तहबाटै हस्तक्षप गरी टुङ्गयाइएकाे  छ  ।

जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईवीच शनिबार राती बालुवाटारमा बसेकाे बैठकले जिल्लाकाे भागबण्डा मिलाउन हस्तक्षेप गरेका हुन् ।

साँझ करिब तीन घण्टा बसेकाे वैठकले जिल्लामा कांग्रेसलाई गाेरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक पालुङटार नगरपालिकासहित २ पालिका दिने निर्णय गरेकाे छ । माओवादीलाई बारपाक सुलिकाेट गाउँपालिका, शहिद लखन गाउँपालिका दिने सहमति भएकाे छ ।

गत स्थानीय निर्वाचनमा  डा. बाबुराम भट्टराइ नेतृत्वकाे तत्कालीन नयाँशक्ति पार्टीका मेयर पदका उम्मेदवारले राम्रै मत ल्याएका थिए । पछिल्लाे समयमा पालिकाका सबै वडामा अाफ्नाे पकड बलियाे बनाएकाे जसपाका एक नेताले बताएका छन् । उनका अनुसार पालुङटारमा एक्लाएक्लै निर्वाचनमा हाेमिदा समेत जित सुनिश्चित थियाे, गबन्धनपछि त झन जित नहुने कुरै भएन ।

शनिबार आठौं पटक बसेकाे जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

उता, माओवादीलाई नै अजिरकाेट गाउँपालिका र चुमनुव्री गाउँपालिका दिने समति भएकाे हाे। तर, आइतबार बस्ने जिल्ला संयन्त्रकाे बैठकले थप भागबण्डा मिलाउन बैठक बस्ने कांग्रेसका नेताहरू दावी गर्छन् ।

यसअघि माओवादी र कांग्रेसवीच भएकाे छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाे थियाे ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.