च्याङलीका युवाहरूद्वारा अाकस्मिक बिपद काेष गठन

चैत १० , गाेरखा                                                               गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका युवाहरूले रू १ लाखकाे अकस्मिक बिपद काेष स्थापना गरेका छन । च्याङलीका १० जना जुझारू  युवाहरूको समुहले अाजै एक निर्णय गरी काेषकाे शुरूवात गरिएकाे हाे । हरेक सदस्यले १० हजारका दरले रकम जम्मा गरी काेषकाे स्थापना गरिएको एकजना सदस्य एवं वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । स्थापना गरिएकाे साे काेषबाट अाकस्मिक रूपमा बिरामी पर्दा वा समस्यामा पर्दा तत्काल हुने रकम अभाव टार्न सकिने च्याङली स्वास्थ चाैकीका ईन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।                  सबै सदस्यहरूबाट संकलित उक्त रकम बैंक खातामा जम्मा गर्ने र अाबश्यक परेका ब्यक्तिलाई सहजै प्रदान गरिने अर्का युवा गाेरखा संसार डट कमका सञ्चालक रबिन्द्र कंडेलले जानकारी दिनुभयाे । मानवीय संवेदना सबैमा हुनु जरूरी छ , अाबश्यकताअनुसार रकम बढाउन पनि सकिन्छ, अर्का युवा व्यवसायी मनाेज कुमार श्रेष्ठले बताउनुभयाे । साे समुहका अन्य सदस्यहरूमा मुक्ति ढकाल, महेन्द्र कुमार श्रेष्ठ, राजु अधिकारी रहेका छन । त्यस्तै च्याङली सामुदायिक सिकाई केन्द्रले पनि एक सदस्य बराबरकाे रकम राख्ने बताईएकाे छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.