पालुङटार ७ काे दाेस्राे वडा कप फुटबलकाे उपाधि रियल सनस्टार युवा क्लबको पाेल्टामा

गाेरखा,
गाेरखाकाे पालुङटार वडा नं ७ च्याङलीमा अायाेजित दाेस्राे वडा कप फुटबल प्रतियोगिताकाे उपाधि रियलसनस्टार युवा क्लब अाहालेबरले हात पारेकाे छ । वडा नं ७ काे कार्यालयकाे अार्थिक सहयेगमा सम्पन्न प्रतियोगितामा रियल सनस्टार ले खत्रीटार युवा क्लब लाई पेनाल्टी सुटअाउटमा ३-0 गाेल अन्तरले पछि पारेकाे थियाे ।
बिरूवाटारकाे खेलमैदानमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालित खेलमा वडा भित्रका १० टिमकाे सहभागिता रहेकाे थियाे ।
रियल सनस्टारका युकेश गुरूङले खेलकाे पहिलो हाफमा १ गाेल गरेका थिए । त्यसपछि केही मिनेटमै  खत्रीटारका सागर खत्रीले १ गाेल गरेसंगै निर्धारित समयमा गाेल बराबरी रह्याे । बराबरी भएपछि पेनाल्टी सुटअाउटमा रियल सनस्टारले जित हासिल गरेकाे हाे ।
जितसंगै क्लबले नगद रू ३० हजार, प्रमाण पत्र र ट्रफी हात पारेकाे छ भने द्वितिय हुने खत्रीटारले नगद रू २० हजार, प्रमाण पत्र र ट्रफी मा चित्त बुझाएकाे थियाे ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.