पालुङटार ३ मा नगरप्रमुखकाे प्रमुख अातिथ्यतामा एकल महिला समूह गठन

गाेरखा, माघ २८

पालुङटार नगरपालिका वडा नं ३ मा पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलकाे प्रमुख अातिथ्यतमा  मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ ।

वडा नंं ३ की एकल महिला सरस्वती गिरीकाे अध्यक्षतामा सम्पन्न एकल महिलाहरूकाे भेलाले अध्यक्षमा सरस्वती गिरीलाइ चयन गरेकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा शान्ती थापा, काेषाध्यक्षमा सरस्वती अधिकारी र सचिवमा कुमारी राना थापा मगर रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा अारती सुनार, दिलु थापा, बिष्णु माय ा अधिकारी, फुलमाया नेपाली क, फुलमाया नेपाली ख, अर्जुना मिया, साेविता बानिया, चन्द्र कुमारी सार्की, मिना बस्याल, खेममाया देवकाेटा र जनिफ मिया रहेका छन् ।

वडा नं. ३ काे वडा कार्यालयमा सम्पन्न भएकाे साे कार्यक्रममा बिशेष  अतिथिकाे रूपमा वडा नं. ३ का वडाध्यक्ष रेशम अधिकारी रहनुभएकाे थियाे भने  जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे ।

त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, वडा सदस्यहरू  लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.