मेराे बचत तथा ऋण सहकारी संस्था काे दाेस्राे साधारण सभा सम्पन्न

मेराे बचत तथा ऋण सहकारी संस्था पा.न.पा. वडा नं. ६ काे दाेस्राे साधारण सभा संस्थकाे संस्थापक अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्ष्ातामा सम्पन्न भएको छ । पाैष १७ गते शनिबार पाैवाटारमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि मेयर दिपक बाबू कडेल रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै मेयर कंडेलले सहकारीमार्फत गाउँकाे बिकासमा याेगदान पुर्याउन सकिने बताउनुभयो ।
त्यस्तै गरी कार्यक्रममा  विशेष अतिथि ६ नं. वडा अध्यक्ष गाेविन्द वराकाेटि रहनुभएकाे थियाे ।
कार्यक्रम संस्थाकाे सचिव दिक्पाल अधिकारिले संचालन गर्नु भएकाे थियाे भने अार्थिक प्रतिवेदन लेखा संयाेजक ठाकुर रेग्मिले प्स्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा गाईखुर उपभोक्ता सहकारि संस्थाका अध्यक्ष अमृत वहादुर काफ्ले,र सदस्य विष्णुमाया राना मगरले शुभकामना मन्तब्य राखेका थिए । स्वागत मन्तव्य पवन अधिकारिले राखेका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.