काठमाडौं बाताबरण प्ररिबर्तनका कारण मानवअधिकार खतरामा रहेकाे बताईएकाे छ । एम्नेष्टी ईन्टरनेशनल नेपालकाे अायाेजनामा शुक्रबार भक्तपुरमा अायाेजित एक कार्यशालामा साे कुरा बताईएकाे हाे । एम्नेष्टी ईन्टरनेशनल नेपाल शाखाका सभापति बिक्रम ढुकुछुकाे अध्यक्षतामा सम्पन्न साे कार्यशालामा एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले सहजीकरण गर्नुभएकाे थियाे । कार्यशालामा बरिष्ठ माैषमबिद मञ्जित ढकाल, बन मन्त्रालयका मिलन ढुङ्गाना, पावरसिफ्ट नेपालकी अध्यक्ष सागरिका भट्ट, नेपाल अादिबासी जनजाती का अनुसन्धानकर्ता कमला थापा मगर लगायतकाले सहजीकरण गरेका थिए । अा अाफ्नाे दृष्टिकोण बाट प्रस्तुतिकरण गरिएको साे कार्यशालामा अधिकांशले बाताबरण सन्तुलन र मननव अधिकार रक्षाकाे लागि बिद्युतीय साधन प्रयाेग गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रममा बिभिन्न समुहहरूका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियोे ।
Related Articles
च्याङलीका ८२ बर्षीय पुरूषकाे काेराेनाबाट मृत्यु
November 17, 2020
जीवन ज्याेति मा.वि. काे अभिभावक भेला सम्पन्न
September 2, 2022
गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
June 3, 2021
छोराले मात्र काजक्रिया गर्नपर्छ भन्ने मान्यता तोडने साहसी छोरी
August 19, 2021