माैषम परिबर्तनका कारण मानव अधिकार खतरामा

काठमाडौं                                                                        बाताबरण प्ररिबर्तनका कारण मानवअधिकार खतरामा रहेकाे बताईएकाे छ । एम्नेष्टी ईन्टरनेशनल नेपालकाे अायाेजनामा शुक्रबार भक्तपुरमा अायाेजित एक कार्यशालामा साे कुरा बताईएकाे हाे ।                                    एम्नेष्टी ईन्टरनेशनल नेपाल शाखाका सभापति बिक्रम ढुकुछुकाे अध्यक्षतामा सम्पन्न साे कार्यशालामा एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले सहजीकरण गर्नुभएकाे थियाे । कार्यशालामा बरिष्ठ माैषमबिद मञ्जित ढकाल, बन मन्त्रालयका मिलन ढुङ्गाना, पावरसिफ्ट नेपालकी अध्यक्ष सागरिका भट्ट, नेपाल अादिबासी जनजाती का अनुसन्धानकर्ता कमला थापा मगर लगायतकाले सहजीकरण गरेका थिए । अा अाफ्नाे दृष्टिकोण बाट प्रस्तुतिकरण गरिएको साे कार्यशालामा अधिकांशले बाताबरण सन्तुलन र मननव अधिकार रक्षाकाे लागि बिद्युतीय साधन प्रयाेग गर्नुपर्नेमा जाेड दिएका थिए ।  कार्यक्रममा बिभिन्न समुहहरूका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियोे ।

Back to top button